एजेन्सी, १८ माघ ||
सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले “विद्रोहलाई शान्त नपारेसम्म सुडानमा कुनै राजनीतिक प्रक्रिया हुन नसक्ने बताउनुभएको छ । संक्रमणकालीन सार्वभौमसत्ता परिषद्का प्रमुख पनि अल–बुरहानले सेन्नारको मध्य शहरमा रहेको ब्लू नाइल सैन्य आधारमा अधिकारी र सैनिकहरूलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले बिद्रोह परास्त नभएसम्म राजनीतिको बारेमा कुनै सहकार्य नहुने बताउनु भयो । अल–बुर्हानले विद्रोह अन्त्य गर्ने र मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिने सेनाको दृढ संकल्प व्यक्त गर्नुभयो ।
सुडानी सेना प्रमुख भन्छन्ः ‘विद्रोह अन्त्य नभएसम्म राजनीतिक प्रक्रिया शुरु हुँदैन’
ताजा समाचार
‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल
११ घन्टा अघि
रसियन कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा
१६ घन्टा अघि
दार्चुलाको शैल्यशिखरमा जीप दुर्घटना, ६ जनाको मृत्यु
१६ घन्टा अघि