सत्तागठबन्धनको बैठक बस्दै,यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

सत्तागठबन्धनको बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं,२९ पुस । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।

आज बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन,संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफलमा हुने जनाइएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक बोलाइएको हो । सरकारले संसद अधिवेशनबाट टीआरसी सम्बन्धि विधेयक पास गर्ने तयारी गरिरहेको छ ।

सोही अनुसार आज बैठक बोलाएर छलफल गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);