काठमाडौं, ३ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ ।
बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रश्तावमाथि छलफल हुनेछ । बैठक सोमवारदेखि शुरु भएको हो ।