ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

ओटिस आँधीका कारण दक्षिणी मेक्सिकोमा २७ जनाको मृत्यु

काठमाडौं, १२ कात्तिक । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरु उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका समुदायहरुम रुखहरु र बिजुलीका खम्बाहरु ढालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);