चीनले आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

चीनले आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

काठमाडौं, ११ असोज । चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ ब्जे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);