आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, २८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४८ पैसा र विक्रिदर १३३ रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २५ पैसा र विक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९१ पैसा र विक्रिदर ८५ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार