राजसंस्थाको अवधारणा जनतामाझ पुर्याउन राप्रपाले ७५३ स्थानीय तहमा खटायो नेता (जिम्मेवारीसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

राजसंस्थाको अवधारणा जनतामाझ पुर्याउन राप्रपाले ७५३ स्थानीय तहमा खटायो नेता (जिम्मेवारीसहित)

काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ ।

पार्टीले जिल्ला तहका नेतालाई स्थानीय स्तरमा खटाउने भएको हो ।

राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धि पार्टीको अवधारणालाई जनताको घरदैलोमा पुराउने उद्देश्यले देशभरका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरुलाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले समेत भुगोलको जिम्मेवारी पाएका छन् ।

हेरौं  जिम्मेवारी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);