आयरल्यान्डविरुद्ध ४८ रन जोडेर आउट भए अर्जुन, नेपालको सय रन पुरा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

आयरल्यान्डविरुद्ध ४८ रन जोडेर आउट भए अर्जुन, नेपालको सय रन पुरा

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा आयरल्यान्डविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

नेपालले आयरल्यान्डसँग आज पहिलो ओडिआई खेल खेल्दैछ । आजको खेलमा नेपालले मध्यम प्रदर्शन गरिरहेको छ ।

जारी खेलमा यो समाचार तयार पार्दासम्म नेपालले २६औं ओभरमा ४ विकेट गुमाएर १०३ रन बनाएको । छ । नेपालका लागि अर्जुन साउदले अर्धसतक पुरा गर्नबाट २ रनले चुके । नेपालका लागि साउदले ८४ बलमा ४८ रन जोडे ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);