ललिता निवास प्रकरणः थप दुई जना सीआइबीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

ललिता निवास प्रकरणः थप दुई जना सीआइबीको नियन्त्रणमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना प्रकाउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट सोमबार पक्राउ गरिएको बुझिएको छ ।

Leave a Reply