काठमाडौं, १८ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९१ पैसा र विक्रिदर १४३ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यसैगरी, एक स्विस फ्रान्सको खरिददर १४६ रुपैयाँ २५ पैसा र विक्रिदर १४६ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।