काठमाडौं, १ जेठ । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा मनोसामाजिक अपाङ्गताको दृष्टीकोणबाट विद्यमान कानूनमा रहेका विभेदकारी व्यवस्थाहरु हटाउने सम्बन्धमा छलफल हुनेछ
।

१६ घन्टा अघि
१६ घन्टा अघि