प्रचण्डलाई रविको चेतावनी–रास्वपा हेरेर मात्रै बस्दैन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

प्रचण्डलाई रविको चेतावनी–रास्वपा हेरेर मात्रै बस्दैन

काठमाडौं, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला नेता र तीनका सन्तानलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्वगृहमन्त्री रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्,‘शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसन्धान फितलो, खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव“लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);