आज कानून दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

आज कानून दिवस मनाइँदै

काठमाडौं, २६ वैशाख । आज कानून दिवस मनाइँदैछ । कानून दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रुपमा मनाउने चलन छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने
गरिएको छ ।

Leave a Reply