सिंहदरबारमा ओली र प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सिंहदरबारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ओली प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);