डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, २१ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र विक्रिदर १३१ रुपैयाँ २२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १० पैसा र विक्रिदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६ पैसा र विक्रिदर ८७ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);