राष्ट्रिय सभा बैठक किन रोकियो ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

राष्ट्रिय सभा बैठक किन रोकियो ?

काठमाडौं, ५ वैशाख । आजको लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठक आज दिउँसो साढे २ बजे बोलाइएको थियो । विशेष कारणबस तोकिएको दिन र समयमा बैठक बस्न नसेको सूचनामा उल्लेख छ ।

 

Leave a Reply