धौलागिरि बेसक्याम्पमा कार्गो हेलिकप्टर दुर्घटना, पूर्ण विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

धौलागिरि बेसक्याम्पमा कार्गो हेलिकप्टर दुर्घटना, पूर्ण विवरण आउन बाँकी

पोखरा, २६ चैत्र । धौलागिरि बेसक्याम्प नजिकै हेलिकप्टर दुर्घटना भएको छ ।

धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको स्रोतले जनाएको छ । तर दुर्घटनाबारे सम्पुर्ण विवरण आइसकेको छैन ।

उक्त हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको भनिएको छ । पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएको बुझिएको छ ।

 

 

Leave a Reply