प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यूसूची | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यूसूची

काठमाडौं, २३ चैत्र । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावण—२०७९ असार) पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply