राष्ट्रपति पौडेललको कस्तो छ स्वास्थ्य अवस्था ! | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

राष्ट्रपति पौडेललको कस्तो छ स्वास्थ्य अवस्था !

काठमाडौं, १९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ग्यास्टिकको कारण पेट दुखेपछि पौडेललाई शनिबार राति अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेल शिक्षण अस्पतालका डा.निरज बमको निगरानीमा छन् । उनलाई भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि फागुन २९ शितलनिवास सरेका पौडेल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सांसद पद र पार्टी दुबैबाट राजीनामा दिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);