यातायात कार्यलयमा दक्ष कर्मचारी नहुदा जनतालाई सास्ती ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

यातायात कार्यलयमा दक्ष कर्मचारी नहुदा जनतालाई सास्ती ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, चैत्र १०।  यातायात क्षेत्रमा प्रणालीको सुधारका धेरै प्रयास भएपनि सेवाग्राहीको समस्या ज्यूँका त्यूँ छ।

सबैभन्दा चाप हुनेमध्येको यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सर्वसाधारणले अनेकन सास्ती खेप्न वाध्य हुनुपरेको छ।  समयमा सेवा नपाउँदाको पीडा एकातर्फ छ भने अर्कोतर्फ समयको बर्बादी उत्तिकै छ ।

Leave a Reply