चेल्सीलाई रेलिगेशन जोनको क्रिष्टल प्यालेुले हरायो | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

चेल्सीलाई रेलिगेशन जोनको क्रिष्टल प्यालेुले हरायो

इंग्लिस प्रिमिय लिग लिडर चेल्सी रेलिगेशन जोनमा रहेको क्रिष्टल प्यालेससँग २–१ ले पाजित, पराजय पछि पनि चेल्सीको सात अंकको अग्रता

चेल्सीलाई रेलिगेशन जोनको क्रिष्टल प्यालेुले हरायो

काठमाडौं । इंग्लिस प्रिमिय लिग लिडर चेल्सी रेलिगेशन जोनमा रहेको क्रिष्टल प्यालेससँग पाजित भएको छ ।

रलिगेशनबाट जोगिन संघर्षत क्रिष्टल प्यालेसले चेल्सीलाई उसकै मैदानमा २–१ ले हाएको हो ।

पाँचौं मिनेटमा सेस फाब्रिगासको गोलबाट सुवाति अगता लिएपनि चेल्सीले अगता जोगाउन सकेन । क्रिष्टल प्यालेसका लागि नवौं मिनेटमा विलफेड जाहा र ११ औं मिनेटमा क्रिष्टियन बेनटेकले गोल गर्दै प्यालेसलाई अगता दिलाए ।

दोसो हाफमा दुवै तर्फबाट गोल भएन चेल्सी २–१ ले पाजित भयो । गएको सेप्टेम्ब १६ यता कुनै पनि पतियोगितामा चेल्सीको यो पहिलो हार हो ।

हापछि शीर्ष थानको चेल्सीको २९ खेलबाट ६९ अंक भएको छ । राति नै भएको खेलमा बर्नलीलाई २–० ले हारएको दोस्रो थानको टोटनह्यामको ६२ अंक भएको छ ।

अर्को खेलमा हल सिटीले वेष्ट ह्यामलाई २–१, वाटफोर्डले सन्डल्याण्डलाई १–० हायो भने साउथह्यामप्टन बोर्नमाउथले गोलरहित बराबरी खेले ।

 

Leave a Reply