नवनियुक्त राष्ट्रपति पशुपतिनाथ मन्दिर जाँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

नवनियुक्त राष्ट्रपति पशुपतिनाथ मन्दिर जाँदै

काठमाडौं, २६ फागुन । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जादै हुनुहुन्छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक आज बिहान ९ बजे पशुपतिनाथ मन्दिर दर्शन गर्न जान लागेका हुन् ।

पशुपति मन्दिर पुगेर पुजापाठ गरेर पौडेलले प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । पशुपति पछि पौडेल सुन्दरीजल जाने कार्यक्रम रहेको छ । आजै सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);