आइपीओ निष्काशनमा किन बढ्छन् कम्पनी, के आइपीओ सरक्षित हुन्छ ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

आइपीओ निष्काशनमा किन बढ्छन् कम्पनी, के आइपीओ सरक्षित हुन्छ ? ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, फाल्गुन २३। देशमा विभिन्न कम्पनीले पुँजी संकलनका लागि प्राथमिक निष्काशन भनिने आइपीओको भर पर्ने क्रम बढेको छ। धीतोपत्र बोर्डले पनि आइपीओ निष्काशनको अनुमति दिने गरेको छ। लगानीकर्ताहरु कम्पनीबारे ध्यान नदिई आइपीओ भन्नासाथ हाम फाल्दा पुँजी गुमाउनुपरेको छ।

रोचक त यो छ कि आइपीओका लागि आवेदन दिनेहरुमा जोखिममा रहेका लघुवित्त कम्पनीहरु पनि छन् ।

Leave a Reply

ताजा समाचार