तस्विरमा हेर्नुहोस सेलिब्रेटीको होली | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

तस्विरमा हेर्नुहोस सेलिब्रेटीको होली

काठमाडौं । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ ।

आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ ।

तस्विरमा हेर्नुहोस नेपाली सेलिब्रेटीको होलीः

ptroz

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);