काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा पुगेका छन् ।
पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला एमाले र माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन् ।
राष्ट्रपतिको विषयमा निर्णायक छलफल गर्नका लागि ओली बालुवाटारमा पुगेका हुन् ।