काठमाडौं, ४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रिदर १३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६८ पैसा र विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ६५ पैसा र विक्रिदर ९९ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।