एक मन्त्रालय पाउने भएपछि लोसपा सरकारमा जान तयार | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

एक मन्त्रालय पाउने भएपछि लोसपा सरकारमा जान तयार

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच लोसपलाई एक मन्त्री दिने निर्णय भएसँगै लोसपा सरकारमा जाने निर्णय भएको लोसपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

तर, मन्त्री कसलाई बनाउने भन्ने बारेमा लोसपाले निर्णय गरिनसकेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);