विचार नमिलेको गठबन्धन दिगो हुदैन् (भिडियो अन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

विचार नमिलेको गठबन्धन दिगो हुदैन् (भिडियो अन्तर्वार्ता)

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकार लामो समय नजाने ठोकुवा गरेका छन् ।

माउण्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा उनले २०४६ सालयता कुनैपनि प्रधानमन्त्री लामो समय नटिकेको इतिहास स्मरण गराउँदै अहिलेको राजनीतिक घटनाक्रमले पनि सरकार लामो समय जाँदैन भन्ने संकेत गरिसकेको बताए ।

रावलले सरकार निर्माण अगावै विदेशी राजदूत नेताहरुको घर घरमा पुग्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

 

Leave a Reply