कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा शनिबार एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

 

Leave a Reply