न्युनतम साझा कार्यक्रमलाई पुुर्णता दिन कार्यदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

न्युनतम साझा कार्यक्रमलाई पुुर्णता दिन कार्यदलको बैठक बस्दै

काठमाडौं । आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ । बैठक शुक्रबार ११ बजे बोलाइएको छ ।
एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बैठक बस्न लागेको हो ।

बैठकले न्युनतम साझा कार्यक्रमलाई पुर्णता दिने बुुझिएको छ । साझा कार्यक्रमले आर्थिक समृद्धि र विकासलाई जोड दिदैं अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरुमा केन्द्रीत हुने गठबन्धनको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);