नेकपा एसको पोलिटब्युरो बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

नेकपा एसको पोलिटब्युरो बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज पनि सुरु भएको छ । आजको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।

सोमबार पनि करिब ३० जना नेताहरुले आफ्नो धारणा राखेका थिए ।  सरकारमा सहभागिता हुने/नहुने र वामपन्थी शक्तिसँग एकताको बारेमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

शनिबार र आइतबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले सरकारमा जाने वा नजाने विषयमा टुंङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);