प्रदेश १ मा पुस २४ गतेभित्र मुख्यमन्त्रीको नाम पेश गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

प्रदेश १ मा पुस २४ गतेभित्र मुख्यमन्त्रीको नाम पेश गर्न आह्वान

काठमाडौं । प्रदेश १ का प्रमुख पर्शुराम खापुङ्गले मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गतेसम्म समय दिएका छन् ।

खापङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

संवधानिक प्रावधानअनुसार प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीको नियुक्तिको लागि दाबी पेश गर्न आग्रह गरेका हुन् ।

Leave a Reply