डलरको भाउ आज कति ! | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

डलरको भाउ आज कति !

dollar

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ९२ पैसा र विक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३४ पैसा र विक्रिदर ८९ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);