संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ।

पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।

Leave a Reply