खुला फुटपाथ अभियानमा वीरगन्ज महानगर | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

खुला फुटपाथ अभियानमा वीरगन्ज महानगर

काठमाडौँ। वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नालाथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ ।

यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ ।

जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

Leave a Reply