सरकार निर्माणमा सक्रियता ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

सरकार निर्माणमा सक्रियता ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन अचडि। 

काठमाडौँ ,मंग्सिर २९ ।  निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम घोषणा गरेसंगै दलहरुलाई औपचारिक रुपमै सरकार निर्माणमा जुटने बाटो खुलेको छ।

आयोगले राष्ट्रपतिसमक्ष चुनावी मत परिणामसहितको प्रतिवेदन पेश गरेसँगै राष्ट्रपतिले दिएको एक महिनाको समय सीमामा सरकार गठन गरिसक्नु पर्नेछ।

Leave a Reply