संसद सचिवालयका सचिवद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

संसद सचिवालयका सचिवद्वारा राजीनामा

काठमाडौं, २८ मंसिर । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा आज स्विकृत भएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग फुकुवाको पत्र दिएसँगै महासचिव डा.भरतराज गौतम विवादमा तानिएका थिए । तर, सचिव घिमिरेले भने पारिवारिक कारण देखाउदै राजीनामा दिएका हुन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);