राजनीतिक दलहरुले मुलुकलाई व्यक्तिगत महत्वाकांक्षामा सञ्चालन गरेः डा.कृष्ण सुवेदी (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

राजनीतिक दलहरुले मुलुकलाई व्यक्तिगत महत्वाकांक्षामा सञ्चालन गरेः डा.कृष्ण सुवेदी (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २५ मंसिर । राजनीतिक विश्लेषक डा.कृष्ण सुवेदीले राजनीतिक दलहरुले मुलुकलाई व्यक्तिगत महत्वाकांक्षामा सञ्चालन गरिरहेको आरोप लगाउनुभएको छ ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘समाज र सन्दर्भ’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । डा. सुवेदीले मुलुकका सबै ठाउँमा राजनीति हाबी भएको भन्दै देशमा चलेको पछिल्लो राजनीतिक अभ्यास गलत भएको बताउनु भयो । उहाँले पछिल्लो समय न्यायलयमा भएका सबै गतिबिधि राजनीति लडाई भएको उल्लेख गर्नुभएको छ । साथै, कार्यक्रममा बोल्दै उहाँले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई खलपात्रको रुपमा चित्रित गर्नुभएको छ ।

आज हामीले न्यायालयमा देखिएको अन्यौलताले निकास किन पाउँन सकेन्, संसदका महासचिव डा.भरतराज गौतकले निलम्बित प्रधानन्याधिश माथि गरे निर्णय विवादीत किन बन्यो, फलरुप सर्वोच्च अदालको पत्र पनि विवाद बनिरहेको किन ? निकास कसरी हुन्छ, न्यायालयप्रति हुने अबको नजिर कस्तो रहला ? लगायत समग्र राजनीतिमा केन्द्रित रहेर राजनीतिक विश्लेषक कृष्णप्रसाद सुवेदी र अधिवक्ता तुल्सिराम पराजुलीसँग संवाद गरेका छौं ।

कार्यक्रमको पुरा अंश यहाँ हेर्न सक्नुहुन्छः

Leave a Reply

ताजा समाचार