पोखरा । एमाले नेतृ विद्या भट्टराई कास्की- २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।भट्टराई १६ हजार ९ सय ९८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाए । नेकपा एकीकृतका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मतमा चित्त बुझाए ।भट्टराई यसअघि ०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।
कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
८ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१२ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१२ घन्टा अघि




