काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य एक हजारले बढ्यो
ताजा समाचार
निर्वाचनकाे दिन सवारी साधनमा रोक, हवाई उडान यथावत्
१४ घन्टा अघि




