कपिलवस्तु, २४ मंसिर । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल निर्वाचित भएका छन् । उनले २९ हजार ७९९ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।
कपिलवस्तु-१ मा दीपकुमारलाई हराउँदै माओवादीका खनाल विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
८ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
११ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१२ घन्टा अघि




