काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ ६ हजार २ सय ३१ मत सहित विजयी भएका छन् ।

 

श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालको ४६ सय १८ मत रहेको छ ।