ललितपुर ३ मा बाम गठबन्धनकी पम्फा भुसाल विजयी | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

काठमाडौं, २३ मंसिर । ललितपुर ३ मा वामगठबन्धनबाट माओवादी उम्मेदवार पम्फा भुसाल विजयी भएकी छन्।

भुसालले उनले २४ हजार ३६ मत ल्याएर कंग्रेसका मदनलाल अमात्यलाई पराजित गर्दै विजयी भएकी हुन्। प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याए।

ताजा समाचार