चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ । गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।
नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१४ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि