पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित  | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित 

मकवानपुर। मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा  पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ। अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो। हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।

Leave a Reply