काठमाडौं । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ ।
पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।
राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
३३ मिनेट अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
३६ मिनेट अघि
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
३ घन्टा अघि




