राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राप्रपा महाधिवेश : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ ।
पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);