सुनको भाउ घट्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

काठमाडौँ, १६ कार्तिक। बिहीबार नेपाली बजारमा सुनको भाउ तोलाको ३ सयका दरले घटेको छ । बुधबार ५५ हजार ५०० सयमा कारोबार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी सुन हिजोको तुलनामा आज ३ सय घटेको छ । यस्तै चादीको मुल्य तोलामा ७५० रुपैयाँ रहेको छ ।