पपुवा न्युगिनीविरुद्ध नेपाल : कप्तान ज्ञानेन्द्र ६ रनमा आउट | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

पपुवा न्युगिनीविरुद्ध नेपाल : कप्तान ज्ञानेन्द्र ६ रनमा आउट

काठमाडौं । पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले तेस्रो विकेट गुमाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६० रनमा तेस्रो विकेट विकेट गुमाएको हो । 

तेस्रो ब्याटस्म्यानको रुपमा मैदान आएका कप्तान ज्ञानेन्द्र ६ रनमा आउट भएका हुन् । उनलाई डानियन रभुले विकेट किपर डोरिगोको हातबाट आउट गराए । 

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु धरापमा आउट गरे । यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए । 

नेपालको पाचौं ब्याटिङका रुपमा रोहितकुमार पौडेल शेख आएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);