जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

rape arrest

पाल्पा । तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार